सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले पहिलो जित हात पारेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा एमालेका विकास थापा विजयी भएका छन् ।
थापाले १६६६ मत पाउँदा कांग्रेसका भरत प्रसाद लामिछानेले १०४९ मत पाए। भरतपुरको वडा नम्बर ३ कांग्रेसको गढ मानिन्छ। तर यसपटक वडाध्यक्ष उम्मेदवार बनाउने बेलामा यहाँ विवाद भएको थियो।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा