काठमाडौँ, २६ मंसिर । काठमाडौं महानगरपालिका क्षेत्रमा संगठित रूपमा बिचौलियाले कर्मचारीलाई मिलाएर भ्रष्टाचार गर्ने गरेको सेवाग्राहीले गुनसो गरेका छन् । विशेषगरी नक्सापास, ठेक्कापट्टा, नक्सा शाखा, अनुदान शाखालगायतको विभागमा बिचौलियाको रजगज चल्ने गरेको एक सेवाग्राहीले बताए । केही समयअघि महानगरमा हुने संगठित भ्रष्टाचारको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा... विस्तृतमा