काठमाडौं । अमेरिका र इजरायलले शनिबार राति इरानको राजधानी तेहरान र छिमेकी अल्बोर्ज प्रान्तका पाँचवटा तेल भण्डारण केन्द्र (डिपो) मा संयुक्त आक्रमण गरेका छन् । आक्रमणपछि ठूलो आगलागी भएको र बाक्लो धुवाँका कारण राजधानी तेहरानको आकाश ढाकिएको जनाइएको छ । आक्रमणमा केही मानिसको ज्यान गएको तथा घाइते भएको प्रारम्भिक जानकारी आएको छ । आइतबार साँझसम्म पनि तेहरानमा धुवाँ फैलिएको र... विस्तृतमा