एजेन्सि । बुधबार बिहान विद्युतीय सवारी (EV) चार्जिङ पोइन्टमा भएको विस्फोटपछि आगलागी हुँदा एकै परिवारका आठ जनाको ज्यान गएको छ। घटना मध्यप्रदेशको इन्दौरस्थित ब्रजेश्वरी एनेक्स कोलोनीमा भएको हो। प्रहरीका अनुसार बिहान करिब ३:३० देखि ४:३० बजेको बीचमा तीन तले घर बाहिर चार्जमा राखिएको कारको चार्जिङ पोइन्टमा विस्फोट भएको थियो। विस्फोटपछि कारमा लागेको आगोले घरमा फैलिँदै ठूलो... विस्तृतमा