ललितपुर । हायर ग्राउन्ड नेपालद्वारा आयोजित फन रन २०२६ शनिबार जावलाखेल फुटबल मैदानमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रममा २,००० भन्दा बढी सहभागीको उत्साहजनक उपस्थिति रहेको थियो । अन्तर्राष्ट्रिय महिला महिनाको अवसरमा आयोजना गरिएको ५ किलोमिटर फन रनरवाकले विभिन्न उमेर समूह र पृष्ठभूमिका व्यक्तिहरूलाई एकै ठाउँमा ल्याउँदै महिला सशक्तीकरण, समावेशिता, समानता र सामाजिक... विस्तृतमा