एजेन्सी । लेबनानले मार्च २ देखि इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १,०२९ पुगेको बताएको छ । लेबनानको जनस्वास्थ्य मन्त्रालयले आइतबार बताएअनुसार मार्च २ देखि देशमा इजरायली आक्रमणमा मृत्यु हुनेको संख्या १,०२९ पुगेको छ भने २,७८६ जना घाइते भएका छन्। आइतबारको आक्रमणमा लेबनानमा पाँच जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। यसैबीच, देशभरि आक्रमणहरू बढ्दै गएका... विस्तृतमा