रोयटर्स, वाशिंगटन। भारततर्फ आउँदै गरेको इजरायली व्यापारी जहाज एमभी केम प्लुटोलाई अरब सागरमा भारतीय तट नजिक ड्रोनले आक्रमण गरेको छ । जसका कारण लाइबेरियाको झण्डा फहराउने जहाजको एक भागमा आगो लागेको थियो । यसैबीच पेन्टागनले ठूलो दाबी गरेको छ । पेन्टागनले इरानी ड्रोन आक्रमणले भारत नजिकै रहेको एक रासायनिक ट्याङ्करलाई निशाना बनाएको जनाएको छ । ड्रोन इरानबाट लन्च गरिएको... विस्तृतमा