काठमाडौं । क्रोएसियाको लघु फिल्म ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’ देखाउँदै १२ औं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ २०२४ सम्पन्न भएको छ । बिहीबार एक विशेष समारोहकाबीच अन्तर्राष्ट्रय फिल्म फेस्टिवल सम्पन्न भएको हो । अन्तर्राष्ट्रय फिल्म फेस्टिवल सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीदेखि फिल्मकर्मीहरूको बाक्लो उपस्थिति रहेको... विस्तृतमा