एजेन्सी । चीनको हार्बिनमा जाडो पर्यटक बढेसँगै आार्थिक गतिविधि चलायमान भएको छ । पर्यटकको आगमन बढेसँगै स्थानीय कोशेली र सांस्कृतिक उत्पादनहरूको बिक्रीमा वृद्धि भएको छ । चीनको उत्तरपूर्वी हिलोंगजियाङ प्रान्तको हार्बिन शहर जाडो र हिउँ पर्यटन गन्तव्यको रूपमा लोकप्रिय छ । हिउँँमा रमाउने र हिउँको मौसमसँग मेल खाने आइसक्रिमको विक्री समेत बढेको छ । विशेषगरी पारम्ंपरिक चिनियाँ... विस्तृतमा