एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा रहेको विशाल पाण्डा प्रजननको चेङ्दु रिसर्च बेसमा रमाइरहेको पाण्डाको भिडियोप्रति मानिसहरुले निकै चासो व्यक्त गरेका छन् । बांसको सानो टोकरीसँग पाण्डाका बच्चाहरू खेलिरहेको देश्य निकै रुचाइएको छ । पाण्डाहरूको लागि बेसको मुनलाइट डेलिभरी हाउसमा खिचिएको थियो । र यसले टोकरीभित्र र बाहिर पाण्डाहरूले निकै चंचलता प्रदर्शन गरेका छन्... विस्तृतमा