काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। चितवनको भरतपुरमा सम्पन्न रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनबाट लामिछाने सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएपछि खड्काले सामाजिक सञ्जाल 'एक्स' मार्फत बधाई सन्देश... विस्तृतमा