काठमाडौं । सीमा विवाद सम्बन्धी विषयमा प्रधानमन्त्रीले संसदमा व्यक्त अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै स्पष्टिकरण माग गरेका छन्। सोमबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिप्रति आफ्नो दलको गम्भीर ध्यानाकर्षण भएको बताइन्। उनले भनिन्,‘हिजो... विस्तृतमा