काठमाडौं , ८ वैशाख। अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता भएको बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन बैठक सकेर शनिबार स्वदेश फर्किएका मन्त्री पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भ्रमण उपलब्धिमूलक भएको बताए । उनका अनुसार माथिल्लो अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादनमा विश्व बैंकले साढे ८... विस्तृतमा