काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले राजा ल्याउने कोसिस समयको बर्वादी मात्र भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा बोल्दै उनले अब तासका बुकका राजारानी खोजेर जिन्दगी गुजार्नु पर्ने भन्दै राजा राजा भनेर लाग्नु समयको बर्वादी मात्र भएको बताए । उनले भने, ‘यहाँ साथिहरु व्यवस्था बदल्न आन्दोलन गरिरहेका छन् । सरकार संविधान संशोधन गर्छु भनिरहेको छ किन आन्दोलन... विस्तृतमा