बुटवल, १२ चैत। लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् । जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जनाले आज मन्त्रीबाट राजीनामा बुझाएका छन् । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा... विस्तृतमा