विराटनगर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ यतिबेला कोशी प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय छन्। बुधबार झापाबाट सुरु भएको उनको अभियान विर्तामोड, दमक, मोरङको पथरी, सुनसरीको धरान–इटहरी हुँदै विराटनगर आइपुगेको हो। अभियानका क्रममा उनले पाँच वर्षभित्र देखिने परिणाम दिने राजनीतिक अभ्यास अघि सार्ने सन्देश दिएका छन्। ऊर्जा क्षेत्रमा हासिल गरेको... विस्तृतमा