काठमाडौं । अमेरिका–इरानबीच कूटनीतिक संवाद पुनः अघि बढ्ने संकेत र खाडी क्षेत्रबाट कच्चा तेलको आपूर्ति क्रमशः सुधार हुन थालेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। अमेरिकी कच्चा तेलको भण्डार अपेक्षाभन्दा बढ्नुले पनि बजारमा आपूर्ति पर्याप्त हुने अपेक्षा बढाएको छ। बिहीबारको कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य १.१ प्रतिशतले घटेर ९६.९२ अमेरिकी डलर प्रति ब्यारेल मा... विस्तृतमा