काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मासहित चार जनाविरुद्ध ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दा दायर भएको छ। अंजली इन्टरनेशनललाई स्वीकृत भएको कर्जा रकम उपलब्ध नगराएको आरोपमा उनीहरुविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो। सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोगपत्रमा बैंकिङ प्रक्रियाअन्तर्गत कर्जा स्वीकृत भए पनि स्वीकृत... विस्तृतमा