काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित ठूली सामुदायिक वन क्षेत्रमा सशस्त्र प्रहरी बलका प्रहरी सहायक निरीक्षक (असई) शक्ति राम र एक युवती मृत अवस्थामा फेला परेका छन्। दुवै जनाको शव जंगलभित्र फरक–फरक रुखमा झुण्डिएको अवस्थामा भेटिएपछि घटनाले स्थानीय क्षेत्रसँगै सुरक्षा निकायमा पनि चासोको विषय बनेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बुधबार... विस्तृतमा