काठमाडौ । ज्येष्ठ नागरिक आवास तथा दिवा स्यहार तथा ज्येष्ठ नागरिकहरूको हेरचाहका लामो सयमदेखि सञ्चालनमा आएको एजिङ लाईफ केयर होमको कानुनी सल्लाहकारमा अधिबक्ता बिष्णु गिरी नियुक्त हुनुभएको छ । अधिबक्ता गिरिको लामो समयदेखी कानुनी क्षेत्रमा राम्रो अनुभव छ । गिरि बिगत केही बर्सदेखी एलबी ल फर्महरुमा सकृय रहेर कानुनी क्षेत्रमा काम गरिरहेका छन । उमेर बढ्दै जादाँ विभिन्न... विस्तृतमा