काठमाडौँ, ९ पौष । प्यूठानमा आमा र छोरा मृत फेला परेका छन्। प्यूठानको झिमरुक गाउँपालिक–(३ सिमसाराका ३५ वर्षीया बिष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन्। काफलको एउटै बोटमा आमाछोरा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकका श्रीमान मजदुरीका लागि भारतमा छन्। उनीहरुको मुत्यु के–कति कारणले भयो प्रहरीले अनुसन्धान गरिरहेको छ... विस्तृतमा