काठमाडौँ , २२ फाल्गुन। लक्षित वर्गको निःशुल्क उपचारका क्रममा अहिलेसम्ममा ११ जनाले सेवा लिनुभएको छ । उहाँहरुमध्ये ५ जना उपचारपछि डिस्चार्ज हुनुभएको छ । निःशुल्क उपचार सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८० बमोजिम फागुन १ गतेदेखि सेवा दिन काठमाडौँ महानगरपालिकाले अस्पतालहरुलाई पत्र पठाएको थियो । सेवालाई व्यवस्थित र पारदर्शी बनाउन http://freehealth.kathmandu.gov.np/ अनलाइन प्रणाली... विस्तृतमा