सुनसरी, फाल्गुन २२ गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-२ बाट खैरो हेरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी-२ मा रहेको एक ट्याटुहाउसबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोईन बेचबिखन हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह (PIT) बाट खटिएको प्रहरी टोलीले आज दिउँसो ट्याटुहाउस संचालक स्थानीय २५ बर्षीय मनिष लिम्बुलाई... विस्तृतमा