बेइजिङ, २२ फाल्गुन । चीनले सहरीकरणका योजनालाई नयाँ अवधारणाअनुसार अघि बढाउने भएको छ । बेइजिङको ग्रेट हल अफ द पिपुलमा आयोजित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) को १४औं सभामा मंगलबार चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रतिवेदन पेस गर्दै एकीकृत सहरी–ग्रामीण विकास र क्षेत्रीय विकास योजना अगाडि बढाइने बताएका हुन् । उनले पेस गरेको प्रतिवेदनमाथि एनपीसीमा छलफल हुनेछ । सभाको उद्घाटन... विस्तृतमा