काठमाडौँ, २८ मंसिर । नेपाल प्रहरीका पाँच सय १३ जना सहायक निरीक्षक (असई) लाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयको बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको बताइएको छ । को–को परे... विस्तृतमा