काठमाडौं, ९ पुष । संक्रमणकालीन न्यायसम्बन्धी विषयमा सहमति जुटाउन सोमबार बसेको तीन दलको बैठक सहमतिनजिक पुगेको छ । केही दिनदेखि तीन नेताबीच छलफल भएपछि सोमबार अपरान्ह दोस्रो तहका नेताहरूसमेत राखेर भएको छलफल सहमतिनजिक पुगेको हो । बैठकमा पीडितकेन्द्रित कानुन बनाउन सरकार तयार देखिएकाले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउन विषयमा सकारात्मक छलफल भएको बैठकपछि... विस्तृतमा