सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २८ मंसिर । नेपाल प्रहरीका पाँच सय १३ जना सहायक निरीक्षक (असई) लाई नायब निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको बुधबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम (४) अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको बताइएको छ ।
को–को परे ?
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा