काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भएका गगन थापाले पार्टी विभाजन नभएको स्पष्ट दाबी गरेका छन्। पार्टी फुट्न नदिने भन्दै आफू ‘विष पिउनसमेत तयार’ रहेको अभिव्यक्तिबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रतिक्रिया दिँदै सभापति थापाले कांग्रेस एकताबद्ध रहेको बताए। विशेष महाधिवेशनले गरेका निर्णयबारे जानकारी दिन र नयाँ केन्द्रीय... विस्तृतमा