काठमाडौं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका छन्। स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि मन्त्री गुप्ताले पद छाडेका हुन्। सोमबार सार्वजनिक बिदा परेकाले गुप्ताको राजीनामा हालसम्म औपचारिक रूपमा स्वीकृत भइनसकेको बताइएको छ। प्रधानमन्त्री कार्कीले वर्तमान अन्तरिम सरकारमा रहेका, राजनीतिक दलसँग प्रत्यक्ष सम्बन्धित... विस्तृतमा