काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । उनले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले फागुन २१ गते चुनाव हुने–नहुने विषयमा राजनीतिक दलहरूमा आशंका रहेको बताए । पछिल्लो सरकारका केही शंकास्पद गतिविधि तथा नेपाली... विस्तृतमा