काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह माघ १२ गते जनकपुरधामस्थित जानकी मन्दिर दर्शनका लागि जाने भएका छन् । पूर्वराजाको संवाद सचिवालयद्वारा जारी सूचनाअनुसार “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह” सोही दिन जनकपुरधाम सवारी भई जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको छ । तर सचिवालयको... विस्तृतमा