पाँचथर। चुनावी प्रचारप्रसारमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पाँचथर पुगेका छन्। यसअघि बुधबारसम्म झापामा रहेका शाह बिहीबार बिहान मतदाता भेटघाटका लागि इलाम पुगेका थिए। इलाममा उनले घरदैलो कार्यक्रम गर्दै विभिन्न कार्यकर्ता तथा समर्थकसँग भेटघाट गरेका थिए। इलामको घरदैलो अभियानमा शाहसँगै इलाम प्रतिनिधिसभा निर्वाचन... विस्तृतमा