धरान । धरान उपमहानगरपालिकाका निवर्तमान प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) विरुद्ध उजुरी दर्ता गरिएको छ। सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका साम्पाङविरुद्ध धरान नगर बाल सञ्जालले आइतबार निर्वाचन अधिकृतको कार्यालय र प्रहरीमा उजुरी दर्ता गराएको हो। आगामी फागुन २१ गते हुने निर्वाचनको चुनावी प्रचार–प्रसारका क्रममा... विस्तृतमा