काठमाडौं । प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना हालसम्म एक करोड सात लाख ३९ हजार बढी भएको छ । निर्वाचन आयोगको अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा ५१ लाख ३९ हजार २३५ मत पाएको छ । नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत पाएको छ भने नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत प्राप्त गरेको छ । यस्तै, नेपाली कम्युनिस्ट पार्टीले आठ लाख चार हजार ७७३ मत... विस्तृतमा