काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउन पार्टी विधान संशोधन गर्ने तयारी गरेको छ। शाहलाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेर चुनावमा गएको रास्वपाले प्रतिनिधि सभा निर्वाचनमा झन्डै दुई तिहाइ बहुमत नजिकको सफलता हासिल गरेको छ। रास्वपाको वर्तमान विधानको धारा ६६ मा संसदीय दलको नेता छनोटको व्यवस्था छ।... विस्तृतमा