काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर-८ अन्तर्गत आइतबार दुई खेल हुने भएका छ । भारतको इडेन गार्डेन मैदानमा आइतबार साँझ ७:१५ बजे सुरु हुने खेलमा भारत र वेस्ट इन्डिजबिच प्रतिस्पर्धा हुनेछ । यो खेलसँगै दुईमध्ये एक टिमले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । आयोजकसमेत रहेको भारतका लागि यो खेल प्रतिष्ठाको लडाइँ हुनेछ भने टी-२० क्रिकेटको उच्च लयमा रहेको वेस्ट इन्डिज... विस्तृतमा