विराटनगर । १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा ललितपुरको सातदोबाटो यूथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न तेस्रो क्वाटर फाइनल खेलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सात दोबाटोले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इटहरी रंगशालामा भएको खेलमा सातदोबाटोका सुरजज्यु ठकुरी र समीर... विस्तृतमा