सुर्खेत । कालिकोटको १६ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई तिलागुफा नगरपालिकाले पुरस्कृत गरेको छ । प्रतियोगितामा सहभागी पालिकाका ८० जना खेलाडीलाई नगद प्रदान गरेको नगरपालिकाका शिक्षा शाखा प्रमूख नविन हमालले बताए । नरहरीनाथ गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तिलागुफा नगरपालिका पहिलो भएको थियो । राष्ट्रपति रनिङ... विस्तृतमा