काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उत्कृष्ट अलराउण्डर दीपेन्द्रसिंह ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। उनले शून्य रन (डक) मा आउट नभइ सर्वाधिक इनिङ्स खेल्ने खेलाडीको विश्व रेकर्ड बनाएका हुन्। दीपेन्द्रले हालसम्म टी–२० अन्तर्राष्ट्रियमा ७६ खेल खेल्दै ६६ इनिङ्समा ब्याटिङ गरेका छन् र कुनैपनि इनिङ्समा डक आउट भएका छैनन्। बाँकी... विस्तृतमा