काठमाडौं । राष्ट्रिय शारीरिक अपांग टेबुलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा आयोजित ‘पारा टेबुलटेनिस खेल च्याम्पियनसिप’ सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूको खेल कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित प्रतियोगितामा महिला र पुरुष गरी दुई विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा कुल २५ जना... विस्तृतमा