काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बायोमास ओभलमा जारी प्रतियोगिताअन्तर्गत दोस्रो खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।... विस्तृतमा