काठमाडौं । इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ । हाइप यती इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताअन्तर्गत खेलिएको नेशनल फाइल्सको फाइनल खेलमा पारामाउन्ट कलेजले आस्था कलेजलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । फाइनल खेलमा आस्था कलेजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको थियो। पहिला ब्याटिङ गर्दै पारामाउन्ट... विस्तृतमा