इटहरी । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन ३ गतेदेखि आयोजक राष्ट्रिय जागृति क्लबले जानकारी गराएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबले १५ औं संस्करणको प्रतियोगिता आगामी फागुन ३ देखि १० गतेसम्म हुने बताएको हो । खेलकुद आयोजक समितिका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगितामा एक विदेशी पाहुना टिमसहित नेपालका सात गरी आठवटा... विस्तृतमा