काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा आजबाट ‘अन्तर्राष्ट्रिय थ्रि एक्स थ्रि एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ सुरु भएको छ । आज सोमबारबाट सुरु भएको खेल बुधबारसम्म चल्ने छ, भने प्रतियोगितामा ३२ टिमको सहभागी छ । प्रतियोगितामा नेपालबाहेक बंगलादेश, भारत र पाकिस्तानका टिम सहभागी भएका छन् । सोही क्रममा नेपाल बास्केट बल संघको अध्यक्ष भिमसिन गुरुङले थ्री... विस्तृतमा