काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) मा मैदान भित्रै अप्रत्याशित दुर्घटना भएपछि एक चियर लिडर घाइते भएकी छन्। चितवन राइनोज र जनकपुर बोल्ट्सबीच त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलका क्रममा आइतबार दिउँसो उक्त घटना भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले दिएको जानकारीअनुसार चितवन राइनोजका ब्याट्सम्यान कुशल मल्लले इन्निङ्सको मध्यतिर... विस्तृतमा