झापा । भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । १६ गतेसम्म मेची रंगशाला भद्रपुरमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको दार्जिलिङ पुलिस एफसी भारत र घरेलु टोली भद्रपुर ब्लेजर्स भिड्ने भएका छन् । यो संस्करणको गोल्डकपमा घरेलु टोली भद्रपुर ब्लेजर्ससहित ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड,... विस्तृतमा