काठमाडौं । कोशी प्रदेशको सलेश युथ क्लबले बुधबार बागमती यु–२० गल्र्स सेभेन्स नेसनल रग्बी च्याम्पियनसिपको पहिलो संस्करण जितेको छ । मध्यपुर युथ एसोसिएसनको खेल मैदानमा सम्पन्न फाइनलमा सलेशले कर्णाली रग्बीलाई १०–० स्कोरले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै सलेशले ५० हजार रुपैयाँ प्राप्त ग¥यो। कर्णालीले भने ३० हजार रुपैयाँमा चित्त बुझायो । खेलको पहिलो हाफमै सलेशले एक... विस्तृतमा