काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । बिहीबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गेको काठमाण्डुले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १६५ रन जोडेको हो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ६४ रन बनाए । त्यस्तै भीम सार्कीले अर्धशतक बनाए... विस्तृतमा