काठमाडौं । एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन्स रंगशाला दुबईमा जारी खेलमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्न लागेको हो । खेल बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपालले आफ्नो दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्नेछ । आठ टोली सहभागी रहेको यस... विस्तृतमा