काठमाडौं, ४ वैशाख । विराट कोहली, फाफ डुप्लेसिस जस्ता स्टार खेलाडी रहेको रोयल च्यालेन्जर्स बेंग्लुरुले आइपीएलमा लगातार पाँचौं र समग्रमा छैटौं हार व्यहोरेको छ । सोमबार राती भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरु सनराइजर्स हैदरावादसँग २५ रनले पराजित भयो । आइपीएलको जारी सिजनको दोस्रो खेलमा पञ्जाव किंग्सलाई ४ विकेटले पराजित गरेको बेंग्लुरुले पहिलो खेलमा चेन्नई र त्यसपछिका... विस्तृतमा